नेपालको सबैभन्दा ठुलो दौड़ प्रतीयोगिताको दर्ता फारम खुल्ला गरिएको छ

धरान रन द्वारा आयोजित आगामी फागुन २५ मा हुन् गइ रहेको नेपाल को धेरै धावक-धाविका सहभागिता हुने “धरान १० के रन – सातौ नेवा च्यारेटी रन ” दर्ता फारम खुल्ला गरिएको सुचना गरिन्छ !

“धरान १० के रन – सातौ नेवा च्यारेटी रन २०७५”
फर्म पाउने स्थान :- धरान रन सप, भानुचोक
प्रत्येक सनिबार बिहान धरान रन, यलम्बर पार्क
सम्पर्क न.: – ९८११३०६१११, ९८१४३३३२००
दर्ता शुल्क :- रु. ३०० मात्र
पुरस्कार राशी: – खुल्ला पुरुष/महिला – रु. ४००००,३००००, २००००
१२-१६ उमेर , भेट्रोन समुह -रु. ७०००,५०००,३०००
प्रत्येक धावक-धाविकालाइ आकर्षक टिसर्ट-मेडल-सर्टिफिकेट-जुस प्रदान गरिने !

नोट :- धरान बाहिरको धावक धाविकाहरु ले फारम दर्ता गर्नु चाहेमा धरान रन को रास्ट्रिय बाणिज्य बैंकमा रहेको खाता न. २१६०००३१७००१ मा रु ३०० जम्मा गरि जानकारी गराएमा धावक धाविकाको रन को फाराम सुरक्षित राखिने जानकारी गराउदछौ !
*साथै ढौड प्रतियोगिता को माघ महिनामा सम्म फारम नभरेमा दर्ता शुल्क बढ्ने सूचना गरिन्छ *

धन्यबाद
धरान रन समुह

प्रतिकृया दिनुहोस्