अरुसंग सल्केको भन्दै श्रीमानले हालिदिए श्रीमतीको योनीमा खुर्सानीको धुलो…

कहिलेकाँकी गल्तीले हातमा रातो खुर्सानीको धुलो लाग्यो भने जलन सहन गाह्रो पर्छ । यस्तोमा तपाइँमा सोच्नुस् त कसैले महिलाको योनीमा रातो खुर्सानीको धुलो हाल्दियो भने कस्तो हुन्छ होला ? यस्तै घटना यतिबेला चर्चामा छ। जहाँ श्रीमानले आफ्नी श्रीमतीको योनीमा रातो खुर्सानीको धुलो हालिदिएका छन्।

केही दिन अगाडि फेसबुकमा एक महिलाले एउटा फोटो पोस्ट गरिन्। जसमा एक महिला बेडमा थिइन र उनको खुट्टा आसपास रातो खुर्सानी छरिएको छ। संचारमाध्यमका अनुसार ति महिला विवाहित हुन्। तर ति महिलाको अरुकसैसँग अफेयर चलिरहेको थियो। जसको जानकारी श्रीमानले पाए। आफू घरमा हुँदा हुँदै अर्कैसँग प्रेम गरेको थाहा पाएपछि श्रीमानले श्रीमतीलाई सजाय दिने योजना बनाए।

उनले सजाय स्वरुप श्रीमतीको योनीमा रातो खुर्सानी हालिदिए। त्यसपछि श्रीमानले आफ्नी श्रीमतीको सो फोटो सामाजिक संजालमा शेयर गरे। जतिबेला यो तस्वीर भाइरल भएको छ। पहिचान गोप्य राखेर फेसबुकमा शेयर गरिएको यी तस्वीरमा नाम र ठेगाना गोप्य राखिएको जनाइएको छ ।

फेरि एकपटक पढ्नुहोस

फेरि एकपटक पढ्नुस

प्रतिकृया दिनुहोस्