सार्वजनिक बसमा यात्रा गर्दा युवकले आफ्नो लिं’गले युवतीलाई घोच्न थालेपछि…[भाइरल भिडियो]

काठमाडौं । पछिल्लो समय सार्वजनिक स्थानहरुमा यौनजन्य हिंसाका घटनाहरु बढ्दै गइरहेका छन् । यो बीचमा एक निकै आश्चर्यजनक घटना सार्वजनिक भएको छ । यही सोमबार भारतको बैंगलोरको मेट्रोमा एक युवकले यस्तो हर्कत गरेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार आएको छ ।
मेट्रोमा यात्रा गरिरहेका एक युवकले उभिने क्रममा आफ्नो लिं’ग बाहिर निकाले त्यसपछि एक युवतीसँग टाँसिएर अश्लील तरिकाले प्रस्तुत भए । युवतीले पछाडि छाम्दा तर्सिएर एक्कासी चिच्याइन् । युवतीको कुरा सुनेपछि त्यहाँ भएका यात्रुले ती युवकलाई निर्घात कुटपिट गरे । त्यसपछि यात्रीले युवकलाई प्रहरीको जिम्मा लगाइदिएको समाचार बाहिर आएको छ ।

२७ वर्षका यी युवक एक निजी कम्पनीमा काम गर्छन् । युवक उत्तर कन्नाड जिल्लाको सिरसीका प्रविण बी हेगडे भएको बताइएको छ । युवतीले उजुरीमा बताएअनुसार युवक मेट्रोमा उनको पछाडि उभिएका थिए र उनीसँग लगातार टाँसिइरहेका थिए । उनले युवकको यस्तो हर्कतको विरोध गर्दै टाढा रहन भनिन् ।

यत्तिकैमा युवतीलाई केही चिसो महसुस भयो । उनले पछाडि छाम्दा युवकको लिं’ग उनको हातमा आयो । त्यसपछि उनी आत्तिएर चिच्याउन थालिन् । युवकमाथि अश्लील कृत्य, यौन प्रताडना र बलात्कारको प्रयासको मुद्दा चलाएर प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको जनाएको छ । एजेन्सी

अ’श्लील तस्वीर देखाएर अ’त्याचार गरे भन्दै जब अभिनेत्री श्वेतापनि प्रहरीकोमा पुगिन्काठमाडौ । अहिले भारतीय सञ्चारमाध्यमहरुमा महिला हिं’साको अर्को एक घटना प्रमुख चर्चाको कारण बन्न पुगेको छ । टिभीकी चर्चित नायिका श्वेता तिवारी धेरै समयदेखि पर्दाबाट हराएकी छिन् । उनी आफ्नो परिवारसँग समय बिताइरहेको बताइन्छ ।

तर अहिले श्वेता र उनका श्रीमानबीच खटपट भइरहेको खबर सार्वजनिक भइरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार श्वेता एकपटक फेरि घरेलु हिं’साको शि’कार भएकी छिन् र अभिनव (पति) ले आफ्ना सौतेनी छोरी पलकमाथि पनि हात उठा’एको गम्भीर खुलासा भएको छ । गत वर्ष श्वेता र अभिनवबीच केही समस्या चलिरहेको छ ।

तर दुबैले यो कुरा स्विकार गरेका थिएनन् । जहाँ श्वेता यसबारे चुप लागेर बसिन् भने अभिनवले यसलाई अस्विकार गर्न सहज ठानेका थिए । तर अभिनवले रिसमा श्वेताकी छोरी पलकलाई पनि थ’प्पड हा’नेको कुरा श्वेता प्रहरी चौकी पुगेपछि अहिले बाहिर आएको छ ।

श्वेता आफ्नी छोरीसँगै रोइरहेकी थिइन् र चिच्याइरहेकी थिइन् । त्यतिबेला उनकी आमा पनि सँगै भएको बताइन्छ । श्वेताले प्रहरीलाई आफ्नो पति धेरैजसो रक्सीको मातमा मात्र भइरहेका जानकारी दिएकी छिन् । उक्त घटनापछि अभिनवलाई आइतबार करिब १ बजे प्रहरी चौकी पुर्याइयो ।

अभिनवविरुद्ध मुद्दा दर्ता भएको छ जसमा अभिनवले श्वेताकी छोरी पलकका लागि अ’भद्र भाषासमेत प्रयोग गरेको थिए । श्वेताले अभिनवमाथि छोरीमाथि अ’भद्र टिप्पणी गरेर र अक्टोबर सन् २०१७ मा आफ्नो मोबाइलमा मोडलका अ’श्लील तस्बिर देखाएर उनको (पलकको) शालीनता नष्ट गरेको आरोप लगाइन् ।

तपाईलाई जानकारी गराउँ श्वेताको पहिलो विवाह राजा चौधरीसँग भएको थियो । पहिलो विवाहमा पनि हिं’सा भएको भन्दै सम्बन्ध विच्छेद भएको थियो , अहिलेको विवाहबाट एक छोरा छन छोरी भने पहिलो पतिबाट जन्मेकी हुन ।

प्रतिकृया दिनुहोस्