Wednesday, November 13

सासु र छिमेकी मिलेर गर्भवती बुहारीको हत्या

पछिल्लो पटक नेपालमा जताततै ह*त्या हिसा र बल*त्कार घट*नाहरु सार्वजनिक भैरहेका बेला आफ्नै घरकी सासु र छिमेकी मिलेर बुहारीको ह*त्या भएको छ । प्रहरीका अनुसार पेटमा बच्चा बोकेकी बुहारीको ह*त्या गर्न सासुको समेत हात रहेको र घरपरिवार र सासुलाई सोधपुछ गर्दा ह*त्या नगरेको जवाफ आएपनी रिपोर्टमा भने मा*रेको खुल्न आएको छ । समाजमा घटेका घटनालाई लिएर एउटा कथा बनेको खुलेको छ । जुन गीतमा गायिका बिष्णु माझि र अशोक बिकको आवाज रहेको छ । बिष्णु माझीको नाम जोडिनुको अरु कुनै नभएर यस गीतकि गायिका भएको कारण हो ।
लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म : सरकारको स्न २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्