Saturday, September 21

बोल्ड अबतारमा देखा परिन बलिउड गायिका नेहा कक्कड, तस्विर हेरेर हटने छैन् नजर

एजेन्सी – भारतिय चर्चित गायिका हुन् नेहा कक्कड । बिभिन्न गित गाएर चर्चा बटुल्न सफल भएकी नेहालाई मन नपराउने सायद कम होलान् , आफ्ना हरेक दुखलाई पार गरेर नेहा अहिले आफ्नो करीयर तर्फ लागेकी छिन् । आखमारे गितबाट हिट भएकी नेहा गित गाउदा गाउदै स्टेजमानै रोइकी थिइन् ।

आफनो प्रेमलाई सम्झदै नेहा भक्कानिएकी थिईन । उनि लामो समय देखि हिमाम्स कोहिसल सँग प्रेममा रहेकी थिइन । जब उनले धोका दिए पछि नेहा स्टेजमानै रोएकी थिइन । नेहाले लण्डन ठुमकदा, लड्की ब्यूटीफुल कर गई चुल, काला चश्मा जचदा ऐ जस्ता चर्चित गीतमा आफ्नो आवाज दिने नेहा कक्कड ३१ वर्ष पुरा भएकी छिन् ।


नेहाले बलिउडका थुप्रै फिल्ममा गीत गाएकी छिन् । नेहा ऋषिकेशको जुन स्कूलमा पढ्ने गर्थिन् । उक्त स्कूल बाहिर उनका बुवा समोसा बेच्थे । हाले उनको एक खबर पनि बाहिर आएको छ उनि फेरी एक अर्का व्यक्ति संग प्रेममा परेकी छिन ् भन्ने तर यो साचो नभएर हल्ला मात्र भएको उनले बताएकी छिन् । बेलाबेला तस्विर अनि हट तस्विर शेयर गरेर चर्चामा आउने गर्दछिन् । हालै पनि नेहाका तस्विरले सामाजिक संजालमा सन सनि मच्चाएको । उनि उक्त तस्विरमा निकै बोल्ड देखिएकी छिन् । हेरौ उनका यि तस्विर

प्रतिकृया दिनुहोस्