Saturday, September 21

Author: admin

आजको राशिफल / वि.सं. २०७६असोज ०४ गते शनिबार

आजको राशिफल / वि.सं. २०७६असोज ०४ गते शनिबार

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विचारको कदर हुनेछ । ताकेका काम बन्नेछन् । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक सहयोग गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ । बन्दव्यापार र पेसागत जीवनमा समेत राम्रो छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । कल्पना, भावना र प्रेममय वातावरणको सिर्जना हुनेछ । पारिवारिक जीवनमा सुमधुरता प्राप्ति हुनेछ । आज बौद्धिक र सिर्जनाका क्षेत्रमा लागेकाहरूको दिन हो, खासगरी छात्रछात्राले लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढाउने समय छ । प्रायः सबैले प्राज्ञिक, बौद्धिक र दार्शनिक गतिविधिमा सफलता प्राप्त गर्ने योग छ । शुभरङ्ग : आकासे शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर
सबैका आँखा रसाउने तस्वीर : पानीले १० फिट भरिएको ठाउँवाट दुई शिशुलाई यसरी बचाए

सबैका आँखा रसाउने तस्वीर : पानीले १० फिट भरिएको ठाउँवाट दुई शिशुलाई यसरी बचाए

Posted in भिडियो
काठमाडौ । सामाजिक सञ्जालमा अहिले एउटा तस्वीर भाइरल भइरहेको छ । यो तस्वीर भारतको राजस्थानको कोटा शहरको हो । जहाँ निरन्तर परेको बर्षाका कारणले गर्दा त्यहाँका शहरका कैयौँ क्षेत्रमा १० फीट सम्म पानी भरीएको छ । कान्स्टेबल राकेश मीणा ड्यूटीमा जानलागेका बेला उनले केहि दूरीमा दुई बच्चालाई पानीमा डुबिरहेको देखे । उनी एउटा ट्यूब लिएर पानीमा गए । उनले ति बच्चाहरुलार्इ बचाएका थिए । यो तस्वीर अहिले संसारभरी सेयर भइरहेको छ । उनलाई सबैले सल्यूट भन्दै लेखिरहेका छन् । कोटा बैराज बाँधबाट पानी छोड़ेका कारणले शहरका धेरै बस्तिहरुमा पानी भरीएको छ । कोटाको लाडपुरा खाई रोड मुख्य बाजारका एसडीआरएफ टीमले रेक्स्यू अप्रेशन चलाएको छ । कोटाको कुन्हाडी बापू बस्तीमा पनि पानी भरीएको छ र त्यहाको शासनले पुरै इलाका खाली गरेको छ र त्यहाका बासिन्दा सुरक्षित स्थानमा लगिएको छ । झालावाडको खंडियाको नजिकमा रहेको सिटी फोरलेनमा
राशिफल : वि.सं.२०७६ साल असोज ० ३गते  शुक्रबार

राशिफल : वि.सं.२०७६ साल असोज ० ३गते शुक्रबार

Posted in राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापारमा प्रशस्त समय दिएमात्र आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । मिथुन(का,की,कू,