स्वास्थ्य /जिबनशैली

यो हो मुटु रोगको खतरनाक लक्षण, जसले तुरुन्तै ज्यान जान सक्छ !!

यो हो मुटु रोगको खतरनाक लक्षण, जसले तुरुन्तै ज्यान जान सक्छ !!

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ । सधैँभरि बालबालिकाको नाकबाट सिँगान बग्ने गरेको छ भने सचेत हुन चिकित्सकले सुझाव दिएका छन् । रुघाखोकी लागेको समयबाहेक सधैँभरी एकनासले नाकबाट सिँगान बग्ने गरेको छ भने त्यसले पछि मुटु र श्रवणशक्तिलाई समेत असर पार्नसक्छ । विद्यालय जाने उमेर समूहका बलबालिकामा एकनास नाकबाट सिँगान बग्ने विभिन्न कारणले हुनसक्छ त्यसलाई हेलचक्य्राइँ नगर्न चिकित्सकले सुझाएका छन् । वीर अस्पतालका नाक, कान, घाँटी विभागका कल्सल्टेन्ट इएनटी सर्जन डा दिपेन्द्र गौतमका अनुसार सधैँभरी नाकबाट सिँगान बग्दा मुटुसम्बन्धी समस्या देखिने सम्भावना धेरै हुन्छ । उहाँले भन्नुभयो, “सधैँभरी सिँगान बग्दा त्यसले मुटु र फोक्सोलाई असर गरी मुटुले काम नगर्नेसम्म हुनसक्छ । साथै नाकको सम्बन्ध कानसँग पनि हुनेभएकाले त्यसले श्रवणशक्ति कम हुने, कान पाक्ने र पछि बहिरोपनसम्म हुने खतरा हुन्छ, त्यसकारण समयमै उपचार आवश्यक छ ।” उहाँका अनुसार बालबा
पुरुषहरु अश्लिल फिल्ममा झै सेक्स पोज किन चाहन्छन् ?

पुरुषहरु अश्लिल फिल्ममा झै सेक्स पोज किन चाहन्छन् ?

Posted in स्वास्थ्य /जिबनशैली
श्रीमती या यौनसाथीसँग प्रायजसोः पुरुषले ब्लु फिल्ममा देखे वा अश्लील किताबमा पढेजस्तो यौन सहकार्यको अपेक्षा गर्छन् । सामाजिक र पारिवारिक परिवेशका कारण महिलाहरू भने यौनक्रियामा पुरुषले भनेजस्तो व्यवहार प्रदर्शन गर्न सक्दैनन् वा चाहन्नन् । त्यस्तोमा पुरुषहरूले भन्ने गर्छन्, ‘के गर्ने, श्रीमतीलाई मनै हुँदैन या श्रीमती कस्ती ‘कुल’… भनेर । फलानो जस्तो ‘हट’ भए पो भन्ने गुनासो पुरुषभित्र पलाउन थाल्छ । त्यस्ता खाले महिलामा यौन चाहना नै नहुने भने होइन । यौन चाहना भनेको कुनै मेसिनजस्तो बटन दबाउनेबित्तिकै सुुरु हुने वा अन्त्य हुने हुँदैन । उचित वातावरण, मनोभाव बुझ्ने र एक अर्कामा प्रेम र त्यही अनुरूप व्यवहार गर्न सकिए यस्तो गुनासो गरिरहनु पर्दैन । केही महिला या पुरुष जैविकीय रूपमा यौनप्रति बढी निष्क्रिय हुने या सक्रिय हुने गर्छन् । त्यसो भए पनि उचित वातावरणको निर्माण र एकअर्काको भावना बुझ्ने हो भने
पुरुषका लागि गर्भनिरोधक चक्की, यौन चाहना र उत्तेजनामा कस्तो असर ?

पुरुषका लागि गर्भनिरोधक चक्की, यौन चाहना र उत्तेजनामा कस्तो असर ?

Posted in स्वास्थ्य /जिबनशैली
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयासले पहिलो सफलता पाएको छ । पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा सफल भएको विशेषज्ञले बताएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । पुरुषका लागि अहिले कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । यो चक्कीको प्रयोग हुन थालेमा पुरुषका लागि तेस्रो विकल्प बन्ने छ । –मिशेल रोबर्ट्स काठमाडाैं । पुरुषले सेवन गर्ने गर्भनिरोधक चक्की मानवमा गरिने सुरक्षासम्बन्धी प्रारम्भिक परीक्षणमा सफल भएको दाबी एउटा प्रसिद्ध चिकित्सकीय सम्मेलनमा दाबी गरिएको छ। दैनिक एक चोटि सेवन गर्नुपर्ने सो चक्कीमा शुक्रकीटको उत्पादन रोक्ने हर्मोन हुन्छ। पुरुषहरूका लागि परिवार नियोजनका लागि कन्डम र भ्यासेक्टमी मात्रै रहेको अवस्थामा यो चक्की एउटा स्वागतयोग्य साधन हुनेछ। तर ए
इजरायलमा छु म अहिले, अर्को बिहे गर्छु श्रीमानलाई देखाउन भए पनि

इजरायलमा छु म अहिले, अर्को बिहे गर्छु श्रीमानलाई देखाउन भए पनि

Posted in रोचक, स्वास्थ्य /जिबनशैली
म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो । घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो । एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने, हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू । किन र तिमी पनि जाऊ न इजरायल ! अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्क
श्रीमति अर्काको श्रीमानसंग सल्किने कारण यस्तो छ…? जानी राखौ

श्रीमति अर्काको श्रीमानसंग सल्किने कारण यस्तो छ…? जानी राखौ

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं । श्रीमतिहरु अर्कैको श्रीमान संग किन नजिक हुन्छन, जब आफ्नो श्रीमान हुदाँहुदैँ अरु कै श्रीमानसंग सल्किने गरेको पाइन्छ । बिसेषगरि पछिल्लो समय श्रीमानहरु विदेशमा भएका श्रीमतिहरु अरु पुरुषहरुसंग सल्किएको देख्न र सुन्न पाइन्छ सबैलाइ तेसो भन्न मिल्दैन तर खासगरी श्रीमान विदेश हुने महिलाहरु अर्कै पुरुषसंग मोज मस्ती गरि श्रीमानले विदेशमा दुख गरि कमाएको सारा सम्पति लिगेर अर्कै पुरुषसंग हिडेको हामि देख्न र सुन्न पाउछौ ! श्रीमान नेपाल मै भएको महिलाहरु पनि अर्कै पुरुषहरुसंग सल्केको देख्न पनि पाइन्छ ।हामीले देख्ने गरेका छौं कतिपय महिलाहरु अर्काका श्रीमान प्रति आर्कषित हुने गर्छन । आखिर किन महिलाहरु अरुका श्रीमान ताक्छन ? बिशेषत् वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा यस्तो नकरात्मक असर देखिने गरेको छ । कतिपय अवस्थामा पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घटनाहरु सा
विवाहितभन्दा अविवाहित युवतीहरुको गर्भनिरोधक चक्की लिन आउने बढी संख्या

विवाहितभन्दा अविवाहित युवतीहरुको गर्भनिरोधक चक्की लिन आउने बढी संख्या

Posted in स्वास्थ्य /जिबनशैली
एक औषधि पसलमा २०–२५ वर्षकी युवती आइन्। औषधि पसलेसँग उनले भनिन्, ‘दाइ इकोन दिनुस् न।’ पसलेले इकोन सकिएको भन्दै त्यसको विकल्पमा अर्को औषधि दिए। युवतीले पसलमै पानी मागेर औषधि खाइन्, दुईवटा किनेर झोलामा राखेर हिँडिन्। व्यापारीका अनुसार केही समयअघि यौन व्यवसायीले यो औषधिको प्रयोग बढी प्रयोग गर्थे। पछिल्लो समय बिर्तामोडका औषधि पसलमा इकोनलगायत गर्भनिरोधक औषधि बढी बिक्नेमा पर्न थालेको छ। यस्ता औषधि प्रयोगकर्ता विवाहितभन्दा पनि अविवाहित किशोरकिशोरी बढी रहेको औषधि पसल सञ्चालक बताउँछन्। ‘यसलाई बेच्ने उसलाई नबेच्ने भन्ने मापदण्ड छैन’, व्यवसायी सन्दीप शाक्यले भने, ‘त्यसैले यसको दुरुपयोग गर्नेको संख्या बढेको छ।’ उनका अनुसार कन्डम, पिल्स, कपर्टी, संगिनी सुई विवाहितले प्रयोग गर्छन् भने इकोनसँगै आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्नेमा क्याम्पस पढ्ने युवायुवतीले। ‘यौनसम्पर्कमा रहने कतिपय अविवाहित यु
हृदयघात र क्यान्ससँग लड्ने क्षमता विकास गर्ने फलफूल, जानकारीकाे लागि शेयर गराै है

हृदयघात र क्यान्ससँग लड्ने क्षमता विकास गर्ने फलफूल, जानकारीकाे लागि शेयर गराै है

Posted in स्वास्थ्य /जिबनशैली
सिताफललाई आटि फल पनि भन्ने गरिन्छ । सिताफलमा पाईने भिटामिन तथा खनिज पदार्थले मानिसमा धेरै किसिमको रोग प्रतिरोधात्मक क्षमाताको विकास हुन्छ । यसले हृदयघात र क्यान्सर जस्ता ठुलो रोगहरु सित लड्ने क्षमाताको विकास गर्ने काम गर्छ । यसको नियमित सेवनले रक्तचाप को नियन्त्रणमा काम गर्छ । आँखा तलको कालोपनलाई चम्किलो बनाउने काम गर्छ । यसले शरीरलाई आवश्यक पर्ने तामा तत्व तथा फलाम तत्व प्रकृतिक रुपबाट पूरा गर्ने काम गर्छ । यसमा म्याग्नेसियम धेरै मात्रामा पाईने गर्छ । म्याग्नेसियमले हाम्रो शरीरमा रहेको पनिको मात्रामा सन्तुलन ल्याउने काम गर्छ । यसले शरीरको जोर्नीहरुको दुखीमा कमि र नियन्त्रण ल्याउने काम गर्दछ । यसको नपाकेको फलबाट ट्यानिन जस्तो तत्व उत्पादन गर्छ । जसको धुलो बनाएर खादा झाडापखाला लागेको बेलामा प्रयोग गर्न सकिन्छ । यसको पात र बोक्रालाई पनिमा राखेर पांच मिनेट सम्म उमालेर सेवन गर्यो भने जुका
यसरी खुकुलो योनीलाई टाइट बनाएर पहिले जस्तै सेक्स आनन्द लिन सकिन्छ…………..

यसरी खुकुलो योनीलाई टाइट बनाएर पहिले जस्तै सेक्स आनन्द लिन सकिन्छ…………..

Posted in स्वास्थ्य /जिबनशैली
डा. सुमनराज ताम्राकार यौनअंगको वारेमा थाहा पाउनु पर्ने कुराहरु शरीरका अन्य अंगजस्तै योनि र योनिमार्गको बनोट र आकार पनि फरक–फरक हुनसक्छ । तन्किने क्षमतायुक्त मांसपेशीबाट बनेको नली आकारको योनि बाहिर खुल्ला हुन्छ भने भित्री भाग पाठेघरको मुखसँग जोडिएको हुन्छ । तन्किने र खुम्चने क्षमताका कारण योनि एवं योनिमार्गमा विभिन्न आकारका पुरुष लिंगदेखि सुत्केरी व्यथाका बेला नवजात शिशु पार गर्न सम्भव हुन्छ । सामान्य अवस्थामा योनिमार्गको भित्ता एक–आपसमा जोडिएर रहे पनि यौन उत्तेजनासँगै यसमा खुल्लापन आउने तथा चरमसुखका बेला एवं त्यसपछि पटक–पटक खुम्चने, फुक्ने हुन्छ । यस्तो खुम्च्याइ पुरुष पार्टनर वा श्रीमान्ले पनि अनुभव गर्न सक्छन् । योनि तथा योनिमार्गमा गर्भावस्था तथा सुत्केरी बेलामा आएको परिवर्तन प्रसवोत्तर समयको ६ हप्तासम्ममा गर्भपूर्वको अवस्थामा फर्कन्छ । योनिमार्गमा वास्तवमै परिवर्तन नआए प
क्यानसर,शुगर,उच्च रक्तचाप जस्ता डरलाग्दा रोगहरूको अचुक औषधी हो यो फूल,यसरी खानुहोस

क्यानसर,शुगर,उच्च रक्तचाप जस्ता डरलाग्दा रोगहरूको अचुक औषधी हो यो फूल,यसरी खानुहोस

Posted in स्वास्थ्य /जिबनशैली
सदाबहार फुल♦=Catharanthus roseues परिवारमा पर्ने यस फुललाइ नेपालीमा सदाबहार फुल स‌‌‍स्कृतमा नित्य कल्याणी वा सदा पुष्पा र अ‍ग्रेजीमा ♦Rose Periwinkle or Old maid भनिन्छ । हाम्राे घर अागन जताततै छारस्ट पाइने याे वनस्पतिमा क्यान्सर शुगर र उच्च रक्तचाप नियन्त्रण गर्न सक्ने अचुक अाैषधिय गुण रहेका छन । अाज हामी यसैका बारेमा यहाँ सबिस्तार चर्चा गर्ने छाै ।शुगर=याे वनस्पतिकाे सम्पुर्ण बाेटमा १५० प्रकारका Alkaloid पाइन्छ । जसकाे प्रयाेगले शरिरमा ♦Hypoglycemic effect गर्ने हुनाले रगतमा भएकाे चिनीकाेमात्रा घटाउन महत्वपुर्ण भुमिका रहन्छ । यसमा रहेका *Alkaloid ले Pancreas काे *Beta Cell लाइ शक्तिशालि बनाउने भएकाले ♦Pancreasले उत्पादन गर्ने ♦Harmon Insulin काे उत्पादन र वितरण सन्तुलित मात्रामा हुने गर्दछ । यसकालागी बिरामीले याे वनस्पतीकाे फुल डाँठ र पात पिधेर अचारका रुपमा वा पिधेकाे लेदाेबाट रस निकालेर
डा.सृष्टि श्रेष्ठ भन्छिन्- यस्तो हुन्छ योनीको क्यान्सरको लक्षण र यस्तो छ बच्ने उपायहरु (भिडियो)

डा.सृष्टि श्रेष्ठ भन्छिन्- यस्तो हुन्छ योनीको क्यान्सरको लक्षण र यस्तो छ बच्ने उपायहरु (भिडियो)

Posted in स्वास्थ्य /जिबनशैली
क्यान्सर दीर्घ र नसर्ने रोग हो । यो रोगलाई निकै भयावह रोगको रुपमा लिइन्छ । क्यान्सर जुनसुकै उमेर समूह र लिंगका मानिसमा हुनसक्छ । विशेषतः महिलामा लाग्ने क्यान्सर मध्ये योनी क्यान्सर एक हो । योनी क्यान्सर के हो, कसरी लाग्छ र कसरी बच्ने भनी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सृष्टि श्रेष्ठ प्रजापतीले यस्तो सुझाब दिएकी छन् । कुनै समय क्यान्सरको उपचार असम्भव मानिन्थो । तर, वैज्ञानिक आविष्कारसँगै क्यान्सरको प्रकृति हेरी उपचार सम्भव भएको छ । महिलामा लाग्ने क्यान्सर मध्ये योनी क्यान्सर पनि एक हो । यौनाङ्गका कोषिकाहरू असामान्य रुपमा वृद्धि भई त्यसको नकारात्मक प्रभाब देखिनु नै योनीको क्यान्सर हो । योनीकोे क्यान्सर पाँच प्रतिशत महिलामा लाग्ने गरेको विभिन्न अध्ययन प्रतिवेदनको तथ्यांकमा उल्लेख छ । योनीको क्यान्सरबाट धेरै महिला पीडित छन् । योनीको क्यान्सर हुने कारण यस्ता छन् :- ह्युमन प्यापुल