Saturday, September 21

राशिफल

बुढानिलकण्ठको दर्शन गरि सबैले आजको  राशिफल पढौ !! कमेन्टमा ॐ लेखी सेयर गरे अवश्य लाभ मिल्नेछ हेला नगरौ

बुढानिलकण्ठको दर्शन गरि सबैले आजको राशिफल पढौ !! कमेन्टमा ॐ लेखी सेयर गरे अवश्य लाभ मिल्नेछ हेला नगरौ

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँग आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । ॐ सेयर गर्नु होला बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वा
पशुपतिनाथको दर्शन गरि आज को राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ

पशुपतिनाथको दर्शन गरि आज को राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम
आजको राशिफल / वि.सं. २०७५ पौष २२ गते आइतबार

आजको राशिफल / वि.सं. २०७५ पौष २२ गते आइतबार

Posted in राशिफल
आज वि.सं. २०७५ पौष २२ गते आइतबार तदनुसार ई. सं. २०१९ जनवरी ०६ तारिख, आजको चाडपर्व र उत्सव : तोल ल्होत्सार, आजको मूहुर्त : अग्निवास(होमादि), पौष शुक्लपक्षको प्रतिपदा तिथि, (अहोरात्र व्याप्त), पूर्वाषाढा नक्षत्र, साँझ ०५:२६ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, आजको चन्द्रमा धनु राशिमा, मध्यरात्रीपूर्व १२:०० बजेसम्म, त्यसपछि मकर राशिमा, व्याघात योग, मध्यरात्रीपछि ०२:५० बजेसम्म, त्यसपछि हर्षण योग, सुरुमा किंस्तुघ्न करण बेलुका ०७:१२ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०८:०६ बजेसम्म, अन्तिममा बालब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०४:०४ देखि ०५:२१ सम्म, यमघण्ट : दिउँसो १२:१० देखि ०१:२८ सम्म, गुलिक काल : दिउँसो ०२:४६ देखि ०४:०४ सम्म , आजको वारवेला :– उद्वेग वारवेला : बिहान ०६:५७ देखि ०८:१५ सम्
आजको राशिफल / वि.सं. २०७५ पौष २१ गते शनिबार

आजको राशिफल / वि.सं. २०७५ पौष २१ गते शनिबार

Posted in राशिफल
वि.सं. २०७५ पौष २१ गते शनिबार तदनुसार ई. सं. २०१९ जनवरी ०५ तारिख, आजको चाडपर्व र उत्सव : औंसी, दर्श श्राद्ध, हलो तथा निशिबार्ने दिन, बेत्रावती, बराहक्षेत्र, विष्णुपादुका, गोकर्ण, भारतको गया, प्रयाग आदि तीर्थमा स्नानदान श्राद्धादि, गया मौनी औंसी, गुरु गोविन्द सिंह जयन्ती (शिख धर्म), पौष कृष्णपक्षको अमावस्या तिथि, मध्यरात्रीपछि ०६:२३ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, मूल नक्षत्र, दिउँसो ०३:२५ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, आजको चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), ध्रुव योग, मध्यरात्रीपछि ०२:४३ बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा चतुष्पाद करण साँझ ०५:३९ बजेसम्म, त्यसपछि नाग करण मध्यरात्रीपछि ०६:२३ बजेसम्म, अन्तिममा किंस्तुघ्न करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:३३ देखि १०:५१ सम्म,
मुक्तिनाथको दर्शन गरी पौष 20 गते शुक्रवारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

मुक्तिनाथको दर्शन गरी पौष 20 गते शुक्रवारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

Posted in राशिफल
आज वि.सं. २०७५ पौष २० गते शुक्रबार तदनुसार ई. सं. २०१९ जनवरी ०४ तारिख, आजको चाडपर्व र उत्सव : दिशिचह्रे पूजा, आजको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र, पौष कृष्णपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपछि ०५:०२ बजेसम्म, त्यसपछि अमावस्या तिथि, ज्येष्ठा नक्षत्र, दिउँसो ०१:५२ बजेसम्म, त्यसपछि मूल नक्षत्र, आजको चन्द्रमा बृश्चिक राशिमा, दिउँसो ०१:५२ बजेसम्म, त्यसपछि धनु राशिमा, बृद्धि योग, मध्यरात्रीपछि ०२:५४ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा विष्टि (भद्रा) करण साँझ ०४:३३ बजेसम्म, त्यसपछि शकुनि करण मध्यरात्रीपछि ०५:०२ बजेसम्म, अन्तिममा चतुष्पाद करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:२० बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:५१ देखि १२:०९ सम्म, यमघण्ट : दिउँसो ०२:४४ देखि ०४:०२ सम्म, गुलिक काल : बिहान ०८:१५ देखि ०९:३३ सम्म, आजको वारवेला :– चर व
थाहा छ ? यी ५ राशि हुने मानिसहरू सबैभन्दा चलाख र होशियार हुन्छन्

थाहा छ ? यी ५ राशि हुने मानिसहरू सबैभन्दा चलाख र होशियार हुन्छन्

Posted in राशिफल
थाहा छ ? यी ५ राशि हुने मानिसहरू सबैभन्दा चलाख र होशियार हुन्छन् तुला राशि हरेक समस्याको सहजै समाधान निकाल्न तुला राशि भएका मानिसहरू आफ्नो बुद्धिमानीको कारण नै चिनिन्छन् । यो राशि भएका मानिसहरू आफ्नो स्तरमा आइडिया सोच्ने गर्दछन् र यसलाई एक अलग ढंगले प्रदर्शन गर्दछन् । यदि कुनै सोचलाई परिवर्तन गरी केही नयाँ काम गराउने सोच्नुहुन्छ भने यसको लागि तुला राशि भन्दा राम्रो कुनै राशि हुनसक्दैन । तुला राशि भएका मानिसहरूसँग हरेक समस्याको समाधन हुन्छ । जब कुनै पनि समस्या उत्पन्न भएमा यस राशिका मानिसले हरेक किसिमले समाधान निकालेर नै छोड्छन् । यस राशिका मानिसहरू एकदमै मिलनसार मित्र र राम्रो सल्लाहकार मानिन्छन् । कुम्भ राशिको मानिसहरू सबैभन्दा बढी समझदार हुन्छन् किनकी यी मानिस हरेक स्थिति अनुकूल नै निर्णय लिन्छन् । यस राशिका मानिस सबैभन्दा अलग सोचका हुन्छन् । यिनिहरूको दिमागमा सधैँ अलग र क्रिएटि
आजको राशिफल / वि.सं. २०७५ पौष १९ गते बिहीबार

आजको राशिफल / वि.सं. २०७५ पौष १९ गते बिहीबार

Posted in राशिफल
आज वि.सं. २०७५ पौष १९ गते बिहीबार तदनुसार ई. सं. २०१९ जनवरी ०३ तारिख, आजको चाडपर्व र उत्सव : गुरु प्रदोष व्रत, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र, पौष कृष्णपक्षको त्रयोदशी तिथि, मध्यरात्रीपछि ०४:१० बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, अनुराधा नक्षत्र, दिउँसो १२:४४ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, आजको चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, मध्यरात्रीपछि ०३:२६ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा गर करण साँझ ०३:५४ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०४:१० बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:२० बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:२६ देखि ०२:४४ सम्म, यमघण्ट
आजको राशिफल / वि.सं. २०७५ पौष १८ गते बुधबार

आजको राशिफल / वि.सं. २०७५ पौष १८ गते बुधबार

Posted in राशिफल
वि.सं. २०७५ पौष १८ गते बुधबार तदनुसार ई. सं. २०१९ जनवरी ०२ तारिख,आजको चाडपर्व र उत्सव : त्रिपुष्कर योग बिहान ०३ बजेर ४८ मिनेटपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, पौष कृष्णपक्षको द्वादशी तिथि, मध्यरात्रीपछि ०३:४७ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, विशाखा नक्षत्र, दिउँसो १२:०९ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, आजको चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), शूल योग, मध्यरात्रीपछि ०४:२० बजेसम्म, त्यसपछि गण्ड योग, सुरुमा कौलव करण साँझ ०३:४९ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०३:४७ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१९ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:०८ देखि ०१:२५ सम्म, यमघण्ट : बिहान ०८:१४ देखि ०९:३२ सम्म, गुलिक काल : दिउँसो १०:५० देखि १२:०८ सम आजको वारवेला :– लाभ
नयाँ वर्षमा यी राशिलाई मिल्नेछ यस्ताे फल, हेर्नुहोस् २०१९ को वार्षिक राशिफल

नयाँ वर्षमा यी राशिलाई मिल्नेछ यस्ताे फल, हेर्नुहोस् २०१९ को वार्षिक राशिफल

Posted in राशिफल
सन् २०१९ शुरु हुँदै गर्दा २०१८ हरेक राशिको लागि कस्तो रहला भन्ने जिज्ञाशा हुन सक्छ। नयाँ साल नयाँ तरिकाबाट व्यतित गर्ने र धेरै सफलता हाँसिल गर्ने धेरैको लक्षय रहने गर्छ। २०१९ सबै भन्दा कुन राशिको लागि शुभ रहला हेर्नुहोस्। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मेष राशि हुनेहरुलाई २०१९ मा केहि नयाँ कुरा सिक्ने मौका मिल्न सक्ला। प्रतियोगितामा सफलता हाँसिल गर्नको लागि अधिक मिहिनेत गर्नु पर्नेछ। केहि वर्ष देखि गर्छु भनेर सोचेको काम २०१९ मा सफल हुन सक्ला। तर २०१९ मा व्यर्थ झगडा नहोस् भन्नको लागि आफ्नो बोलि र व्यवहारमा नियन्त्रण राख्नु उचित हुनेछ। स्वास्थ्य मध्यम हुने भएत़ा पनि खान-पान र रहन-सहनमा ध्यान दिनु पर्ला ।करियरको विषयमा: नयाँ जागिरको सम्भावना रहन सक्ला, जागिर र व्यवसायको शिलशिलामा वैदेशिक यात्रा हुनेछ । प्रेममा धोका दिने कुचेष्टा नगरेकै उचित हुनेछ । बृष – इ, उ, ए, ओ, बा
आजको राशिफल / २०७५ पौष १७ गते मङ्गलबार

आजको राशिफल / २०७५ पौष १७ गते मङ्गलबार

Posted in राशिफल
वि.सं. २०७५ पौष १७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जनवरी ०१ तारिख,आजको चाडपर्व र उत्सव : सफला एकादशी व्रत, अंग्रजी नयाँवर्ष सन् २०१९ प्रारम्भ,आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, पौष कृष्णपक्षको एकादशी तिथि, मध्यरात्रीपछि ०३:५५ बजेसम्म, त्यसपछि द्वादशी तिथि, स्वाती नक्षत्र, दिउँसो ११:५९ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र,आजको चन्द्रमा तुला राशिमा, मध्यरात्रीपछि ०६:०२ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, सुकर्मा योग, बिहान ०७:१७ बजेसम्म, त्यसपछि धृति योग,सुरुमा बब करण साँझ ०४:१० बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०३:५४ बजेसम्म, अन्तिममा कौलव करण,काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:४३ देखि ०४:०० सम्म,यमघण्ट : बिहान ०९:३२ देखि १०:४९ सम्म,गुलिक काल : दिउँसो १२:०७ देखि ०१:२५ सम्म, आजको