राशिफल

आजको राशिफल / वि.सं. २०७५ पौष १५ गते आइतबार

आजको राशिफल / वि.सं. २०७५ पौष १५ गते आइतबार

Posted in राशिफल
वि.सं. २०७५ पौष १५ गते आइतबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ३० तारिख, आजको चाडपर्व र उत्सव : तमु ल्होत्सार, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पौष कृष्णपक्षको अष्टमी तिथि, बिहान ०७:०२ बजेसम्म, त्यसपछि नवमी तिथि, हस्ता नक्षत्र, दिउँसो ०१:०३ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, आजको चन्द्रमा कन्या राशिमा, मध्यरात्रीपछि १२:३९ बजेसम्म, त्यसपछि तुला राशिमा, शोभन योग, दिउँसो ११:४५ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा कौलव करण बिहान ०७:०२ बजेसम्म, त्यसपछि तैतिल करण साँझ ०६:१९ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०३:५९ देखि ०५:१६ सम्म, यमघण्ट : दिउँसो १२:०६ देखि ०१:२४ सम्म, गुलिक काल : दिउँसो ०२:४२ देखि ०३:५९ सम्म , आजको वारवेला :– उद्वेग वारवेला : बिहान ०६:५५ देखि ०८:१३ सम्म,
शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस

शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस

Posted in राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काम रोकिन सक्छ। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। केही घरेलु समस्यामा अल्झनुपर्ला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह आवश्यक भौतिक साधन जोड्ने समय छ
आजको राशिफल / वि.सं. २०७५ पौष १३ गते शुक्रबारआज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”! राशिफल

आजको राशिफल / वि.सं. २०७५ पौष १३ गते शुक्रबारआज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”! राशिफल

Posted in राशिफल
आज वि.सं. २०७५ पौष १३ गते शुक्रबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २८ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पौष कृष्णपक्षको षष्ठी तिथि, दिउँसो १०:५८ बजेसम्म, त्यसपछि सप्तमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, दिउँसो ०३:२९ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, भोलिको चन्द्रमा सिंह राशिमा, बेलुका ०९:०८ बजेसम्म, त्यसपछि कन्या राशिमा, आयुष्मान् योग, साँझ ०५:१७ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा वणिज करण दिउँसो १०:५७ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण बेलुका ०९:५५ बजेसम्म, अन्तिममा बब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:४८ देखि १२:०५ सम्म, यमघण्ट : दिउँसो ०२:४० देखि ०३:५८ सम्म, गुलिक काल : बिहान ०८:१२ देखि ०९:३० सम्म आजको वारवेला :– चर वारवेला : बिहान ०६:५५ देखि ०८
कुन राशी भएका व्यक्तिलाई कुन पेशा शुभ हुन्छ ? जानी राख्नुस

कुन राशी भएका व्यक्तिलाई कुन पेशा शुभ हुन्छ ? जानी राख्नुस

Posted in राशिफल
एजेन्सी । वास्तुशास्त्रमा कुनै पनि काम शुरु गर्नुपुर्व ज्योतिषसँग परामर्श लिने गरिन्छ। राशि अनुसार काम नगर्दा कतिपयलाई असफलता मिल्ने गर्दछ। ज्योतिषशास्त्रका अनुसार कुन राशिले कुन काम गर्दा शुभ हुन्छ ? मेषः मेष राशि भएका व्यक्तिलाई व्यापारका तुलनामा जागिर राम्रो हुन्छ । बास्तुसँग सम्बन्धित काम गर्दापनि मेष राशिलाई फाइदा हुन्छ । सरकारी क्षेत्रमा रार्मो गर्न सक्ने यो राशिले फलामको काम गर्नु हुँदैन । यो राशिको शुभ रङ्ग रातो हो । रातो कपडा लाएर काम गर्ने यो राशिका व्यक्ति सफल हुन्छन् । यो राशिका मानिसले मुसुरोको दाल साइत हेरेर दान गर्नु शुभ मानिन्छ । वृषः यो राशिभएकाहरुलाई कलाकारिता फाप्छ । व्यापार गर्ने यो राशिका मानिसहरुले गाडीका पाठपूर्जा, इलेक्ट्रिक सामानको व्यापार, वा चलचित्र वा सङ्गीतसंग सम्बन्धित व्यापार गर्यो भने निकै फाप्छ । सेतो रङ्ग यो राशिको शुभ रंग हो । किरानाको व्यापार
आजको राशिफल / वि.सं. २०७५ पौष १२ गते बिहीबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”!

आजको राशिफल / वि.सं. २०७५ पौष १२ गते बिहीबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”!

Posted in राशिफल
वि.सं. २०७५ पौष १२ गते बिहीबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २७ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पौष कृष्णपक्षको पञ्चमी तिथि, दिउँसो ०१:१३ बजेसम्म, त्यसपछि षष्ठी तिथि, मघा नक्षत्र, साँझ ०५:०१ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, आजको चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), प्रीति योग, बेलुका ०८:१८ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा तैतिल करण दिउँसो ०१:१२ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि १२:०४ बजेसम्म, अन्तिममा वणिज करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे , आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:२२ देखि ०२:४० सम्म, यमघण्ट : बिहान ०६:५४ देखि ०८:१२ सम्म, गुलिक काल : बिहान ०९:२९ देखि १०:४७ सम्म आजको वारवेला :– शुभ वारवेला : बिहान ०६:५४ देखि ०८:१२ सम्म, साँझ ०३:५७ देखि ०६:५७ सम्म र मध्यरात्रीपछि ०५:११ देखि
हिन्दु धर्ममा ‘१०८’ अङ्कको महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ

हिन्दु धर्ममा ‘१०८’ अङ्कको महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ

Posted in राशिफल
हिन्दु धर्ममा ‘१०८’ अङ्कको महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा रुद्राक्षदाना र १०८ वटै फूलका थुङ्गा हुनुपर्छ। अनि मुक्तिनाथ मन्दिरमा पनि १०८ वटा धारा छन् नि, थाहा छ? हिन्दु धर्ममा जसरी ‘ऊँ’ अक्षरलाई पवित्र मानिन्छ, त्यसको प्रतिष्ठा गाइन्छ, त्यसरी नै ‘१०८’ अङ्कको एकदमै ठूलो महत्व रहेको छ। अझै शास्त्रविदहरू त के पनि भन्छन् भन्दा ‘कुनै पनि मन्त्र जप गर्दा होस् या पूजा पाठ गर्दा होस्, फल पाउनको लागि १०८ दाना भएकै रुद्राक्षमालाले जप गर्नुपर्छ। यी सबै तथ्यहरू सुन्दा अब तपाईँको मनमा पनि हलुका खुल्दुली भैसक्यो होला कि ‘हिन्दु धर्ममा १०८ को महत्व के छ त? आउनुहोस्, जानौँ के रहेछ त १०८ को महत
पशुपति नाथको दर्शन गरी पौष ११ गते बुधबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

पशुपति नाथको दर्शन गरी पौष ११ गते बुधबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो सम
आजको राशिफल / वि.सं. २०७५ पौष १० गते मङ्गलबार

आजको राशिफल / वि.सं. २०७५ पौष १० गते मङ्गलबार

Posted in राशिफल
आज वि.सं. २०७५ पौष १० गते मङ्गलबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २५ तारिख, आजको चाडपर्व र उत्सव : क्रिसमस डे, महाराज छत्रशाल धामगमन (कृष्णप्रणामी), पौष कृष्णपक्षको तृतीया तिथि, साँझ ०५:५२ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, पुष्य (तिष्य) नक्षत्र, बेलुका ०८:१७ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, भोलिको चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, मध्यरात्रीपछि ०२:३३ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा वणिज करण बिहान ०७:०३ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण साँझ ०५:५२ बजेसम्म, अन्तिममा बब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५३ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:३९ देखि ०३:५६ सम्म, यमघण्ट : बिहान ०९:२८ देखि १०:४६ सम्म, गुलिक काल : दिउँसो १२:०४ देखि ०१:२१ सम्म आजको वारवेला :– रोग वारवेला : बिहान ०६:५३ देखि ०८:११ सम्म, स
आजको राशिफल / वि.सं. २०७५ पौष ०९ गते सोमबार

आजको राशिफल / वि.सं. २०७५ पौष ०९ गते सोमबार

Posted in राशिफल
वि.सं. २०७५ पौष ०९ गते सोमबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २४ तारिख, भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, पौष कृष्णपक्षको द्वितीया तिथि, बेलुका ०८:०८ बजेसम्म, त्यसपछि तृतीया तिथि, पुनर्वसु नक्षत्र, बेलुका ०९:५२ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, आजको चन्द्रमा मिथुन राशिमा, साँझ ०४:१६ बजेसम्म, त्यसपछि कर्कट राशिमा, ब्रह्म योग, बिहान ०८:४४ बजेसम्म, त्यसपछि ऐन्द्र योग, सुरुमा तैतिल करण बिहान ०९:१५ बजेसम्म, त्यसपछि गर करण बेलुका ०८:०७ बजेसम्म, अन्तिममा वणिज करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५३ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल : राहु काल : बिहान ०८:१० देखि ०९:२८ सम्म, यमघण्ट : दिउँसो १०:४६ देखि १२:०३ सम्म, गुलिक काल : दिउँसो ०१:२१ देखि ०२:३८ सम्म आजको वारवेला : अमृत वारवेला : बिहान
कतै हजुर पनि पर्नुभयो कि ? सुपा देउरालीको दर्शन गर्दै हेर्नुहोस यी ४ राशी हुने व्यक्ति संसार कै धनि हुन्छन् !जानी राखौ

कतै हजुर पनि पर्नुभयो कि ? सुपा देउरालीको दर्शन गर्दै हेर्नुहोस यी ४ राशी हुने व्यक्ति संसार कै धनि हुन्छन् !जानी राखौ

Posted in राशिफल
चाहेर मात्रै धनी बन्न सकिँदैन । मानिस आफुले छाएको सफलता प्रोप्त गर्नको लागि केहि मात्रामा भाग्य र रासीमा पनि निर्भर हुन्छ। कोही मानिस मेहेनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन् । तर कोही मानिस आफ्नो राशीका कारण धनी बन्ने संभावना पनि हुन्छ । विशेषगरी जोतिष शास्त्र अनुसार निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छ: १.सिंह सिंह राशी हुने मानिसले आफूलाई अरूभन्दा फरक बनाउन खोज्छन् । अरू मानिसले आफूलाई ध्यान देऊन्, आफ्नो प्रशंसा गरून् र आफूलाई आदर्श मानून् भन्ने चाहना हुन्छ । यही भएर आफूसँग भएको क्षमता र गुण प्रस्तुत गर्ने गर्छन् । २. वृष धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ । वृष राशीको गुरू शुक्र भएका कारण प