समाचार

कुवेतमा लिभिङ टुगेदरमा रहेकी नेपाली  बंगलादेशी नागरिकसँग बस्दै आएकी महिलाको मृत्यु

कुवेतमा लिभिङ टुगेदरमा रहेकी नेपाली बंगलादेशी नागरिकसँग बस्दै आएकी महिलाको मृत्यु

Posted in समाचार
कुवेतमा नेपाली महिला कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ बर्षिय मिनादेवी सार्की रहेको खुलेको छ। सार्की बङ्लादेशी नागरिकसंग अवैध रुपमा लिभिङ टुगेदरमा रहेको र नेपाली महिलाको मृत्युपश्चात उनी फरार रहेकाले उनले नै हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । सार्की कुवेतको फरवानिया स्थित ब्लक ३ को आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । उनको शव पोष्टमार्टमको लागि फरेन्सिक परिक्षणमा लगिसकेको छ ।यता कुवेत स्थित नेपाली राजदूतावासकी द्वित्तिय सचिव जानकी ओझाले मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी पाएको तर हत्या हो वा मृत्यु के हो भन्ने बारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइन।
यौन व्यावशायमा संलग्न सात जनालाई प्रहरीले यसरी सार्बजनिक गरेपछि

यौन व्यावशायमा संलग्न सात जनालाई प्रहरीले यसरी सार्बजनिक गरेपछि

Posted in समाचार
धनगढी। धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । होटलमा देहव्यापार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । शनिबार राति उनीहरुलाई पक्राउ गरिएकामा प्रहरीले आज मात्र उक्त घटना सार्वजनिक गरेको हो । यसैबीच कैलालीको लम्कीचुहा नगरपालिका—७ बाहुनपुर गाउँको चोरी खोलामा सडेगलेको अवस्थामा आइतबार एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४०÷४५ उमेरको मृतक व्यक्तिको पहिचान हुन नसकेको र शव टीकापुर अस्पतालको शवगृहमा राखिएको
बत्ति निभाएर यौनसम्पर्क गर्नुको खास कारण यस्तो पो रहेछ ,पढ्नुहोस

बत्ति निभाएर यौनसम्पर्क गर्नुको खास कारण यस्तो पो रहेछ ,पढ्नुहोस

Posted in रोचक, समाचार
नेपालीहरु बत्ती निभाएर यौन सम्पर्क गर्नुको खास कारण यस्तो पो रहेछ,पढ्नुहोस संसारभरीका अचम्मका दृश्यहरु जस्ता भने त्यस्तै भेटिन्छन इन्टरनेटमा.आफुलाई परिचित गराउन र पैसा कमाउन जस्तो भिडियो बनाएर पनि सामाजिक संजालमा अपलोड हुन्छन अपत्यारिला भिडियोहरु.कोही लाइव आएर अचम्मका दृश्य हरु दर्शाउन्छन् भने कोहीले नया तरिकाका प्रस्तुती देखाउने प्रयत्न गर्छन.यो भिडियोमा भने अलि बेग्लै तरिकाले एक युवतीको अचम्म लाग्दो भिडियो देखाइएको छ. संसारभरीका अचम्मका दृश्यहरु जस्ता भने त्यस्तै भेटिन्छन इन्टरनेटमा.आफुलाई परिचित गराउन र पैसा कमाउन जस्तो भिडियो बनाएर पनि सामाजिक संजालमा अपलोड हुन्छन अपत्यारिला भिडियोहरु.कोही लाइव आएर अचम्मका दृश्य हरु दर्शाउन्छन् भने कोहीले नया तरिकाका प्रस्तुती देखाउने प्रयत्न गर्छन.यो भिडियोमा भने अलि बेग्लै तरिकाले एक युवतीको अचम्म लाग्दो भिडियो देखाइएको छ.सामान्यत: कुकुर पा
यस्तो यस्तो पो खोजिबस्दा रैछन् नेपालीहरु इन्टरनेटमा

यस्तो यस्तो पो खोजिबस्दा रैछन् नेपालीहरु इन्टरनेटमा

Posted in समाचार
नेपालीहरु इन्टरनेटमा के सर्च गर्दा रहेछन्? अरुतिर त थाहा भएन तर गुगल वा अन्य सर्च इन्जिनमा कसैले केही टाइप गरेर खोज्यो र त्यसैमार्फत् माइसंसारमा क्लिक गरेमा त्यो यताबाट (वर्डप्रेसको सर्च टर्ममार्फत्) हेर्न मिल्छ। कहिलेकाहीँ त त्यस्ता वाक्यबारे माइसंसारमा कुनै वाक्य पनि लेखिएकै हुँदैन। तर पनि कसरी उनीहरु सर्च गरेर आइपुगे, अनौठो लाग्छ। केही ज्यादै अश्लील कुरा यहाँ राख्न मिल्ने छैन। हेर्नुस् यो ३० दिनका अनौठा ५५ वाक्य (सर्च टर्म जस्तो हो त्यस्तै राखिएको छ, शुद्धाशुद्धी मिलाइएको छैन)– १) असार पन्ध्र मा धान रोप्न जादा को रमाइलो २) बाख्रा पाल्ने तरिका ३) नेपाली यैान कथा ४) मुत्रपान के लाभ ५) upendra mahato vs binod chaudhary ६) पृथ्बी कहिले उत्पती भयो ७) हामरो नेपाल राष्ट्रीय पनंछी भने को के हो ८) चेली बेच बिखन बारे निबन्ध ९) धोका दिने लाई केभनो खै १०) मान्छे मोटाउन
मर्निङ वाकको बहानामा यौन लीला मञ्चाउने नेपाली युवायुवती पक्राउ

मर्निङ वाकको बहानामा यौन लीला मञ्चाउने नेपाली युवायुवती पक्राउ

Posted in समाचार
काठमाडौं । बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। ‘कोठा खोज्नुभाको हो सर? कति घण्टालाई हो?’ सोमवार बिहान सुन्धाराको एक होटलका बोर्डमा आँखा डुलाउँदै गर्दा एकजना किशोरले पछाडिबाट साउती गरे। ‘केटी पाइन्छ भाइ?’ हामीले आफ्नो रिपोर्टिङको ध्येय अनुसार प्रश्न गर्‍यौँ। ‘त्यो त साहुजीलाई सोध्नुपर्छ,’ ती किशोर खुर्रर कुदेर होटलतिर लागे। एकछिनमा आएर भने, ‘तपाईंले नै केटी बोलाउनुभएको छैन?’ छैन भन्ने संकेतले टाउको हल्लाएपछि उनी निराश हुँदै धरहरातिरबाट आइरहेको ट्याक्सीभित्र हेर्न थाले। राजधानीका मुख्य क्षेत्रका होटलमा निगरानी बढाएको प्रहरी प्रशासन अचेल छापा मार्न जाँदा कहिलेकाहीँबाहेक रित्तो हात फर्किने गरेको छ। प्र
श्रीमान विदेशमा छोरीलाई पढाउन काठमाडौँ बसेकी महिला प्रेमी सँगको गोप्य तस्बिर बाहिरीए पछी प्रेमी संगै झुन्डिएर आत्महत्या

श्रीमान विदेशमा छोरीलाई पढाउन काठमाडौँ बसेकी महिला प्रेमी सँगको गोप्य तस्बिर बाहिरीए पछी प्रेमी संगै झुन्डिएर आत्महत्या

Posted in समाचार
काठमाडौँ- सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएको अवस्थामा फेला परेका छन् । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर–चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् । निर्मला छोरी पढाउन काठमाडौं बस्दै आएकी र उनका श्रीमान् भने विदेशमा रहेका जानकारी पाइएको छ । त्यस्तै चन्द्र–अमिर भने एक महिना अगाडि काठमाडौं आई फुपूसँग बसेको उनका आफन्तहरुले बताएका थिए । आइतबार साँझ ७ बजेको समयमा सामाजिक संजाल फेसबुकमा सोताङकै भिम राई सोलु नेपाल प्रयोगकर्ता भएको फेसबुक आइडीबाट उनीहरुको मुख जोडेको फोटो अपलोड गरिएको थियो । त्यसैकारण उनीहरुले आत्महत्या गरेका मृतकका आफन्तहरुले बताएका छन् । तर, भिम राई सोलु नेपालले भने सो फोटो अर्कै फेसबुक प्रयोगकर्ताबाट प्राप्त भएको टिप्पणी बक्समा प्रतिक्रिया दिएका छन् प्रतिक्रिया दिनुहोस
आजको राशिफल / २०७६ श्रावण २० गते नाग पञ्चमी, साउने सोमबारकै दिन शुभ संयोग नागपञ्चमी

आजको राशिफल / २०७६ श्रावण २० गते नाग पञ्चमी, साउने सोमबारकै दिन शुभ संयोग नागपञ्चमी

Posted in राशिफल, समाचार
आजका लागि अशुभ समय :– राहु काल : दिउँसो ०५:१० देखि ०६:५० सम्म, यमघण्ट : दिउँसो १२:०९ देखि ०१:४९ सम्म, गुलिक काल : दिउँसो ०३:३० देखि ०५:१० सम्म आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :– शुभ वारवेला : दिउँसो ०१:४९ देखि ०३:३० सम्म, अमृत वारवेला : बिहान १०:२९ देखि १२:०९ सम्म, लाभ वारवेला : बिहान ०८:४९ देखि १०:२९ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । काठमाडौं दक्षिणकाली मन्दिरमा अप्रत्यासित घटना,मन्दिरका सबै नाग बाहिर निस्के, चाडपर्व र उत्सव : नाग पञ्चमी, घरघरमा नाग टाँस्ने दिन, कल्की जयन्ती, ललितपुर दानघाट, धापाखेलको नागदह, नागपोखरी, टौदहलगायत
साउदीबाट फर्किएकी उषाको वेदना: श्रीमान र छिमेकिले यस्तो भन्ने गर्छन…

साउदीबाट फर्किएकी उषाको वेदना: श्रीमान र छिमेकिले यस्तो भन्ने गर्छन…

Posted in समाचार
बिदेश त सपनामा पनि देख्न नपरोस’ परदेशको कुरा गर्नासाथ सुनसरीको एउटा पुरानो नगरपालिकामा बसोबास गर्ने उषा (नाम परिवर्तन)को अनुहारमा आक्रोशका धर्का देखिन्छन् । साउदी अरेबिया र कुवेतमा दुई वर्षसम्म घरेलु कामदारले भोग्न नपर्ने सबै खाले दुःख सहेर फर्किएकी उषालाई हिजोआज विदेश भन्ने शब्द पनि सुन्न मन लाग्दैन । विदेश गएर फर्किएकै कारण श्रीमान् र छिमेकीले गर्ने व्यवहारले परदेशमा भोगेका दुःख सधैँ बल्झाइरहन्छ । ऋणमा डुवेको घर उकास्न परदेशिएकी उषालाई आफ्नै जीवन डुबाएर फर्किएछु भनेर अहिले पछुतो लाग्छ । उषाको व्यथा, उनकै शब्दमा २०६५ सालको कुरा हो । घर धितो राखेर श्रीमानलाई काम गर्न मलेसिया पठाएँ । तर सात महिनापछि उहाँ रित्तो हात घर फर्किनुभयो । अब ऋण कसरी तिर्ने मलाई साह्रै अप्ठेरो परेको थियो । त्यसैबेला विदेश गएर फर्किएकी नन्दले विदेशमा काम र कमाइ राम्रो हुन्छ, ऋण पनि तिर्न सकिन्छ भनेर सुनाइन । मलाई

पत्नी संग यस्तो गरेको बेला भिडियो खिचेर लाइभ गर्ने पति

Posted in समाचार
एजेन्सी : भारतको हैदरावादमा एक सफ्टवेयर इन्जिनियर आफ्नो श्रीमतीका साथ बिताएको अन्तरंग पललाई पोर्न साइटमा अपलोड गरेको आरोपमा पक्राउ परेका छन् । भारतीय साइबर अपराध शाखाले लामो अनुसन्धनपछि ती सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको हो । हुन त २०१६ को नोभम्बर मै अभियुक्तकी श्रीमतीले यसबारे प्रहरीमा उजुरी गरेकी थिइन् । पीडितलाई उनको साथीले यसबारेमा जानकारी दिएकी थिइन् तर पीडितलाई श्रीमानले नै यस्तो घटिया हर्कत गरे भन्ने चाहिँ कुनै शंका थिएन । अनुसन्धानका क्रममा सफ्टवेयर इन्जिनियर एक पोर्न साइटको एजेन्टको रुपमा कार्यरत खुल्न आएको थियो । उनले सोहि वेवसाइटमार्फत पत्नीका साथ बिताएको अन्तरंग पलको लाइभ गर्ने गर्थे । जुनकुरा उनकी श्रीमतीलाई थाहै हुन्नथ्यो । प्रहरी टीमले केरलको थ्रिसूरबाट पनि एक व्यक्ति यस्तै कार्यमा संलग्न रहेको पत्ता लगायो तर उनले अर नै साइटबाट डाउनलोड गरेर अपलोड गर्ने गरेको खुल्
चर्चित गायक राजेश पायल राईको यस्तो भिडियो सार्वजनिक भएपछि…

चर्चित गायक राजेश पायल राईको यस्तो भिडियो सार्वजनिक भएपछि…

Posted in भिडियो, समाचार
पछिल्लो समय चर्चामा रहन सफल गायक राजेश पायल राई फेरि विवादमा पर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एउटा भीडियो अपलोड भएको छ । नेपालका निकै लोकप्रिय गायक राजेश पायल राई एक जना विदेशी महिलाको ओठमा ओठ जुधाएर चुम्बन गरिरहेका छन् । ती महिला उमेरको हिसाबले निकै वृद्ध छिन् । नेपाली समाजको चलन अनुसार, राईले उनलाई आमा मानेर ढोग्नु पर्ने हुन्छ । तर, उनी मख्ख पर्दै ती महिलाको ओठमा बारम्बार चुम्बन गर्ने र उनलाई अँगालो हाल्ने गरिरहेका छन् । ती वृद्ध महिला कुनै विदेशी भाषा बोलीरहेकी छिन्, भीडियोमा बोलीरहेकी दोभाषेका अनुसार, उनले बोलेको भाषा फ्रेञ्च हो । राई ती महिलालाई अंग्रेजीमा जवाफ दिईरहेका छन् । लगभग १ मिनेटको भीडियो अन्त्यतीर उनी ती महिलालाई ढोग दिईरहेका छन् । राईको बोली र हाउभाउ रक्सीले मातेको जस्तो देखिन्छ । पछिल्लो समय राईले किराँत धर्म छाडेर ईसाई पन्थ अपनाएको आरोप छ । janaboli यो पनि प