खेलकुद

नेपालको सबैभन्दा ठुलो दौड़ प्रतीयोगिताको दर्ता फारम खुल्ला गरिएको छ

नेपालको सबैभन्दा ठुलो दौड़ प्रतीयोगिताको दर्ता फारम खुल्ला गरिएको छ

Posted in खेलकुद
धरान रन द्वारा आयोजित आगामी फागुन २५ मा हुन् गइ रहेको नेपाल को धेरै धावक-धाविका सहभागिता हुने "धरान १० के रन - सातौ नेवा च्यारेटी रन " दर्ता फारम खुल्ला गरिएको सुचना गरिन्छ ! "धरान १० के रन - सातौ नेवा च्यारेटी रन २०७५" फर्म पाउने स्थान :- धरान रन सप, भानुचोक प्रत्येक सनिबार बिहान धरान रन, यलम्बर पार्क सम्पर्क न.: - ९८११३०६१११, ९८१४३३३२०० दर्ता शुल्क :- रु. ३०० मात्र पुरस्कार राशी: - खुल्ला पुरुष/महिला - रु. ४००००,३००००, २०००० १२-१६ उमेर , भेट्रोन समुह -रु. ७०००,५०००,३००० प्रत्येक धावक-धाविकालाइ आकर्षक टिसर्ट-मेडल-सर्टिफिकेट-जुस प्रदान गरिने ! नोट :- धरान बाहिरको धावक धाविकाहरु ले फारम दर्ता गर्नु चाहेमा धरान रन को रास्ट्रिय बाणिज्य बैंकमा रहेको खाता न. २१६०००३१७००१ मा रु ३०० जम्मा गरि जानकारी गराएमा धावक धाविकाको रन को फाराम सुरक्षित राखिने जानकारी गराउदछौ ! *साथै ढौ

धरान रन द्वारा आयोजित आगामी फागुन २५ मा हुन् गइ रहेको नेपाल को धेरै धावक-धाविका सहभागिता हुने "धरान १० के रन - सातौ नेवा च्यारेटी रन " दर्ता फारम खुल्ला गरिएको सुचना गरिन्छ ! "धरान १० के रन - सातौ नेवा च्यारेटी रन २०७५" फर्म पाउने स्थान :- धरान रन सप, भानुचोक प्रत्येक सनिबार बिहान धरान रन, यलम्बर पार्क सम्पर्क न.: - ९८११३०६१११, ९८१४३३३२०० दर्ता शुल्क :- रु. ३०० मात्र पुरस्कार राशी: - खुल्ला पुरुष/महिला - रु. ४००००,३००००, २०००० १२-१६ उमेर , भेट्रोन समुह -रु. ७०००,५०००,३००० प्रत्येक धावक-धाविकालाइ आकर्षक टिसर्ट-मेडल-सर्टिफिकेट-जुस प्रदान गरिने ! नोट :- धरान बाहिरको धावक धाविकाहरु ले फारम दर्ता गर्नु चाहेमा धरान रन को रास्ट्रिय बाणिज्य बैंकमा रहेको खाता न. २१६०००३१७००१ मा रु ३०० जम्मा गरि जानकारी गराएमा धावक धाविकाको रन को फाराम सुरक्षित राखिने जानकारी गराउदछौ ! *साथै ढौड प्रतिय
जब म्याक्सवेलले सन्दीप लामिछानेलाई मैदानमै बोके…

जब म्याक्सवेलले सन्दीप लामिछानेलाई मैदानमै बोके…

Posted in खेलकुद
काठमाडौँ – सिड्नी थण्डरले बिस्फोटक सुरुवात गरिसकेको थियो। कप्तान ग्लेन म्याक्सवेलले चार जना बलरलाई प्रयोग गरिसके पनि थण्डरको केबल एक विकेट मात्र झरेको थियो। थण्डरले सात ओभरको समाप्तिमा एक विकेट बनाएर ५६ रन जोडेपछि कसलाई बलिङमा ल्याउन्ने भन्ने अन्योलमा थिए मेलवर्न स्टार्सका कप्तान। तत्कालै निर्णय लिए। अनि नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई बल थमाए। प्रयोग गर्न बाँकी रहेका सन्दीपमाथि म्याक्सवेलको अन्तिम आशा थियो। उनले पहिलो बलमा एक रन दिए, क्यालम फर्गुसनलाई। तर, दोस्रो बलमा सेन वाट्सनलाई धरापमा पारे। खेलको दिशा नै बदल्न सक्ने खुबी भएका वाट्सन क्याच आउट भए। सोही ओभरको छैटौँ बलमा उनले फर्गुसनलाई ‘कट एन्ड बोल्ड’ गरे। Jason Sangha is having some sort of game! A very nice piece of footwork along the boundary line here #BBL08 | @BKTtires pic.twitter.com/pMsi19meZI— cricket
फेरि दौडिँदैछ धरान !

फेरि दौडिँदैछ धरान !

Posted in खेलकुद
धरानः नेपालमा नै सबैभन्दा बढी धावकधाविका सहभागी हुने नेवाः च्यारिटी ८ के रन यसपटकदेखि धरान १० के रन २०७५ दौड प्रतियोगिता हुने भएको छ । धरान रनको आयोजनामा हुने प्रतियोगिता यही फागुन २५ गते हुने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ । पहिले ८ कि.मि दौडनुपर्ने प्रतियोगिता यसपटक सहभागीहरूले १० कि.मि. दौडनुपर्नेछ । १० के रन प्रतियोगिता अन्तर्राष्ट्रियरूपमा नै हुने प्रतियोगिता भएकोले ८ कि.मि. बाट बढाएर १० कि.मि. वनाएको धरान रनका प्रवक्ता गोपाल राईले जनाए । ‘हाम्रो प्रयास १० के रन प्रतियोगितालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन रहेको हो ।’ उनले भने । अहिले नेपालभरि बाट मात्र धावकहरू प्रतिस्पर्धाको लागि आउने गरेको छ । भविष्यमा यस प्रतियोगितामा विदेशबाट पनि धावकहरूलाई प्रतिस्पर्धाको लागि सहभागी गराई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य रहेको धरान रनका अध्यक्ष रोमु राईले जनाए ।
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ व
नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ? नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर नेतृत्वका लागि सिफारिस गरेको पाइयो । एउटै मापदण्डमा होस् भन्ने दबाब दिनुपर्ने देखियो ।’ तल्ला कमिटीको एकता दुई पार्टीका कमिटीबीचको समायोजन भएको र यसमा एउटै मापदण्ड हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए । नेकपाको जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य थालेका बेला नेपाल समूहको असन्तुष्टि सतहमा आएको हो । ए