भिडियो

पाथिभरा माताले सबैको रक्षा गरुन आजको राशिफल२०७६ साल भाद्र-५ गते का दिन महाँफलीफाप हुदै, अनि तपाईको राशि कस्तो ?

पाथिभरा माताले सबैको रक्षा गरुन आजको राशिफल२०७६ साल भाद्र-५ गते का दिन महाँफलीफाप हुदै, अनि तपाईको राशि कस्तो ?

Posted in भिडियो
वि.सं.२०७६ साल भाद्र ०५ गते । बिहीबार । ईश्वी सन् २०१९ अगष्ट २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि सप्तमी,५४ घडी ०७ पला ,रातको ०३ बजेर १७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र भरुणी,४४ घडी १४ पला,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त कृतिका । योग वृद्धि,२४ घडी ०० पला,दिउसो ०३ बजेर १४ मिनेट उप्रान्त ध्रुव । करण भद्रा,दिउसो ०३ बजेर ०३ मिनेट उप्रान्त बव,रातको ०३ बजेर १७ मिनेट उप्रान्त वालव । आनन्दादिमा पद्य योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी २० पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । व्यापार व्याव